
फेसबुक डाउन हुँदा कतिपय प्रयोगकर्ताको पेज नै अपलोड भएको थिएन भने कतिपयले आफ्ना अकाउन्ट लगइन गर्न पाइरहेका थिएनन् । फेसबुक लगइन गर्न खोज्दा ‘आवश्यक मर्मतका लागि फेसबुक डाउन भएको र केही मिनेटमै पहिलेको अवस्थामा आउने र चलाउन सकिने’ भन्ने सन्देश देखियो ।
फेसबुक डाउन भएपछि ट्विटरमा फेसबुकको समाचार भाइरल बन्यो । फेसबुक डाउन भएको कुरा यतिधेरै ट्विट भयो कि#facebookdown ह्यासट्याग टप ट्रेण्डमा पर्न सफल भयो ।
No comments:
Post a Comment