यस्तै, यतिबेला चलचित्र ‘लभ सब’को प्रचारका लागि कलाकारहरु दौडधुप गरिरहेका छन् । कलाकारको व्यस्तता चलचित्र प्रचारमा कमै मात्र पाइन्छ ।
एक बलिउड नायिकाको नुहाउँदै गरेको भिडियो इन्टरनेटमा भाइरल बनेको खबर पनि आज चर्चामा छ । हेरौ, यीनै बिषय समावेश गरिएको आजको ‘मनोरञ्जन समाचार’ ।
No comments:
Post a Comment