सोसल नेटवर्किङ साइटहरू फेसबुक र इन्स्टाग्राम विश्वभर नै केही छिनका लागि बन्द - Smart Online Media

AD

सोसल नेटवर्किङ साइटहरू फेसबुक र इन्स्टाग्राम विश्वभर नै केही छिनका लागि बन्द

सोसल नेटवर्किङ साइटहरू फेसबुक र इन्स्टाग्राम विश्वभर नै केही छिनका लागि बन्द

Share This
सोसल नेटवर्किङ साइटहरू फेसबुक र इन्स्टाग्राम बुधबार विश्वभर नै केही छिनका लागि बन्द भयो । यी साइडहरू ठप्प हुँदा न त प्रयोगकर्ताले फोटो अपलोड गर्न पाएन त कुनै स्टाटस अपडेट गर्न । फेसबुकको मोबाइल र डेस्कटप दुबै भर्सन डाउन भएको थियो ।
फेसबुक डाउन हुँदा कतिपय प्रयोगकर्ताको पेज नै अपलोड भएको थिएन भने कतिपयले आफ्ना अकाउन्ट लगइन गर्न पाइरहेका थिएनन् । फेसबुक लगइन गर्न खोज्दा आवश्यक मर्मतका लागि फेसबुक डाउन भएको र केही मिनेटमै पहिलेको अवस्थामा आउने र चलाउन सकिने’ भन्ने सन्देश देखियो ।
फेसबुक डाउन भएपछि ट्विटरमा फेसबुकको समाचार भाइरल बन्यो । फेसबुक डाउन भएको कुरा यतिधेरै ट्विट भयो कि#facebookdown ह्यासट्याग टप ट्रेण्डमा पर्न सफल भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages