चिन्ता लिनु पदैन अव घरबाट आफुलेनै लोकसेवा अायोगको अनलाइन फारम भर्नुहोस् ढुक्क सगँ - Smart Online Media

AD

चिन्ता लिनु पदैन अव घरबाट आफुलेनै लोकसेवा अायोगको अनलाइन फारम भर्नुहोस् ढुक्क सगँ

चिन्ता लिनु पदैन अव घरबाट आफुलेनै लोकसेवा अायोगको अनलाइन फारम भर्नुहोस् ढुक्क सगँ

Share This
के तपार्इ लोकसेवा आयोगको फारम भर्ने तयारीम हुनुहुन्छ अनि कसरि भर्ने  चिन्ता हुनुहुन्छ । यदि चिन्ता हुनु हुन्छ भने तपार्इको लागि खुशीको खबर छ । लोकसेवा आयोगले खुलाउदै आएका सम्पूर्ण पदहरूमा अनलाइन फारम भर्दा तपार्इहरूलार्इ अन्य ठाँउ जान झन्झट भएको पनि हुन सक्छ । अव यस्तो समस्याबाट मुक्त पाउनका लागि तपार्इले आफ्नै घरबाट आफुलेनै अनलाइन फारम भर्न सक्नुहुने छ । जसका लागि तपार्इले निम्न प्रक्रिया अपानाउनु पर्ने हुन्छ ।
आवश्यक सामाग्री
  1. व्यक्तिगत तथ्याङ्क
  2. नागरिकता र शैक्षिक योग्यताको तथ्याङ्क, चारित्रिक प्रमाण पत्र
  3. फोटो
  4. हस्ताक्षर
सर्ब प्रथम तपार्इले लोकसेवा आयोगको Website www.psconline.psc.gov.np मा जानुहोस् ।
यदि तपार्इको पहिला नै आइडि बनार्इसक्नु भएको छ भने । Singe In गर्नुस् यदि छैन भने माथिको Option Sing Up मा जानुहोस् ।
      जहाँ गर्इ सकेपछि तपार्इले निम्न अनुसारका Options देख्न सक्नुहुने छ ।
C:\Users\kaji\Desktop\kaji\1.png

यसपछि तपार्इले नयाँ ID बनाउनको लागि निम्न तथ्याङ् भर्नु पर्ने छ । सम्पूर्ण लार्इ Fill Up गरिसकेपछि Save गर्नुहोस् । जहाँ तपार्इले Save गर्नुभन्दा अगाडि निम्न कुरामा ध्यान दिनुहोस् ।
१ तथ्याङ्क सहि या गलत छ चेक गर्नुहोस् । आफ्नो नाम थर, जन्म मिती इत्यादी
२. यदि तपार्इ सामावेशी भित्र पर्नुहुन्छ भने त्यो नि यहि खुलाउनुहोस्।  जस्तैः- अ.ज, अपाङ्ग, इत्यादी
C:\Users\kaji\Desktop\kaji\2.png
माथि उल्लेखित कुराहरू भर्इसके पछि तपार्इले Yes I want To Submit Option मा जानुहोस् ।
जहाँ गर्इसके पछि तपार्इको Id बन्ने छ । त्यसपछि तपार्इले Right Side को Sine In Option मा जानु पर्ने छ ।
C:\Users\kaji\Desktop\kaji\3.png
C:\Users\kaji\Desktop\kaji\4.pngजहाँ गर्इसके पछि तपार्इले निम्न Box देख्न सक्नु हुने छ ।
User Name मा अगि लगाएको gmail Id लगाउनुहोस् ।
उदाहरणाः- kajiacharya1998@yahoo.com
             kajiacharya1998  यो प्रयोग गर्नुहोस् ।
Password मा nepal123 राख्नुपर्ने छ ।
यति गरिसकेपछि तपार्इले Password परिवर्तन Option देख्नुहुने छ । जहाँ तपार्इले आफ्नो  इच्छा अनुसारको Password राख्नुहोस् । त्यसपछि पूर्ण एउटा Question आउने छ । त्यनि भएनुहोस् ।
यति गरिसकेपछि तपार्इलेC:\Users\kaji\Desktop\kaji\5.png
त्यसपछि तपार्इले अफ्नो तालिम सम्बन्धी तथ्याङ्क भर्नुपर्ने छ । C:\Users\kaji\Desktop\kaji\6.png
तपार्इ स्वास्थ्य क्षेत्रमा वध हुनुहुन्छ भने काउन्सीस सम्बन्धी तथ्याङ्क भर्नुपर्ने छ ।

C:\Users\kaji\Desktop\kaji\8.png

C:\Users\kaji\Desktop\kaji\Screenshot - 1_12_2018 , 1_38_14 PM.png
Add caption
तपार्इले यसभन्दा अगाडी कुनै अनुभव वा कार्यमा वध हुनुहुन्छ भने सम्बन्धी तथ्याङ्क भर्नुपर्ने छ । तपार्इले यसमा आफ्नो फोटो, हस्ताक्षार, अनुभवको प्रमाण–पत्र, शैक्षिक योग्यताको प्रमाणा पत्र, जनजाति सिफारिस जस्ता आफ्नो फाइलहरू राख्नुपर्ने छ ।

C:\Users\kaji\Desktop\kaji\Screenshot - 1_12_2018 , 1_39_16 PM.png
तपार्इले यहाँ आफुले भरेको सम्पूर्ण तथ्याङ्कहरू देख्न सक्नुहुने छ ।
C:\Users\kaji\Desktop\kaji\Screenshot - 1_12_2018 , 1_40_04 PM.png
C:\Users\kaji\Desktop\kaji\Screenshot - 1_12_2018 , 1_40_31 PM.png

यहाँ तपार्इले के मा फम भर्ने हो त्यो देख्न सक्नुहुने छ । अफ्नो इच्छा तथा योग्यता अनुसार छानेर भन्नुहोस् ।

C:\Users\kaji\Desktop\kaji\Screenshot - 1_12_2018 , 1_41_16 PM.png
C:\Users\kaji\Desktop\kaji\Screenshot - 1_12_2018 , 1_43_29 PM.png

तपार्इले माथिल्लो बक्समा परिक्षा केन्द्र देखि लिएर इच्छाधिन विषयहरू छान्नु पर्ने छ । जसपछि तपार्इले Submit गर्नुहोस् । र Print Out गरि लोकसेवा अयोगको कार्यालयमा दस्तुर दाखिला गर्नुहोस् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages