के तपार्इ जागिरको लागि अन्तर्वात दिन जानु हुदै छ, कस्ता प्रश्न कसरि सोधिने सक्छ, ध्यान दिर्नुपर्ने कुराहरु के के हुन् त - Smart Online Media

AD

के तपार्इ जागिरको लागि अन्तर्वात दिन जानु हुदै छ, कस्ता प्रश्न कसरि सोधिने सक्छ, ध्यान दिर्नुपर्ने कुराहरु के के हुन् त

के तपार्इ जागिरको लागि अन्तर्वात दिन जानु हुदै छ, कस्ता प्रश्न कसरि सोधिने सक्छ, ध्यान दिर्नुपर्ने कुराहरु के के हुन् त

Share This
सजिलै थाहा पाउन सक्नु हुने छ । अन्तर्वाता सम्बन्धी केहि कुराहरू जसले तपार्इलार्इ पुर्वतयारी गर्न सहज बनाउने छ ।



कस्ता प्रश्न कसरि सोधिने सक्छ
सामान्यतया अन्तर्वार्ताको सुरुवातमा  उम्मेदवारको नामठेगानाशैक्षिक योग्यतापारिवारिक पृष्ठभूमि पेशाप्रतिको धारणा भविष्यको सोच आदि बारेमा प्रश्नहरु सोधिन सक्छ  ।
प्रश्न सोध्ने क्रममा उम्मेदवारको मानसिक संवेगको अवस्था परीक्षण गर्नका लागि केही गम्भीर तथा भिन्न ढाँचाका प्रश्नहरु सोधिन सक्छ  ।
प्रश्न सोध्ने क्रममा उम्मेदवारको सम्बन्धीत क्षेत्र अथात् विषय वस्तुसँग विभिन्न प्रश्नहरु सोधिन सक्छ  । जस्तैः– स्वास्थ्य, इजिनियर, प्रशासन, वन इत्यादी
प्रश्न सोध्ने क्रममा अन्तवार्ताकारहरूले पालो गरि गरि विभिन्न प्रश्न सोध्न सक्छन्
अन्तर्वाता सकिकएपछि बाहिर निस्कने बेलामा अन्तवार्ताकारले आजको अनतवार्ता कस्तो लाग्यो’ भनेर प्रश्नहरु सोधिन सक्छ  ।


             
निम्न कुरामा ध्यान दिनुहोस्

अन्तर्वार्तामा प्रस्तुत हुँदा ध्यान दिर्नुपर्ने कुराहरु
अन्तर्वार्ता हुने मितिस्थान र समयको बारेमा अग्रिम जानकारी लिई अन्तर्वार्ता सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगावै अन्तर्वार्ता दिने कार्यालयमा पुग्ने ।
अन्तर्वार्ता दिन जाने क्रममा परीक्षाले अवश्यक सामाग्रीहरू तथा माग गरिए अनसुसारको अन्य कागजात लैजानु पर्दछ । जस्तैः– प्रवेशपत्रफोटोसक्कल प्रमाण पत्रउक्त प्रमाण पत्रको प्रतिलिपी
अन्तरबार्ता  लिने व्यक्तिमा उपयुक्त ध्यानदृष्टि दिँदै शिष्टतापूर्वक अभिवादन गरी उनीहरुले बस्ने इसारा गरेपछि निर्धारित स्थानमा बस्नुपर्छ ।
अन्तर्वाताका लागि जाँदा उम्मेदवारले पहिरनमा पनि विशेष ध्यान दिनुसपर्छ । भड्किलोउत्ताउलो  पोशाकभन्दा आफूलाई सुहाउदो शरीरमा टमक्क मिलेको साथै आत्मविश्वास जगाउने खालको सफा र औपचारिक पोशाकमा प्रस्तुत हुनु उपयुक्त हुनेछ ।
अन्तवार्तामा उपस्थित हुदाँ आफूमा आत्मविश्वास जगाई अनुहारमा हल्का मुस्कान ल्याउन सक्नुपर्दछ ।
प्रश्नको उत्तर दिदा अकमकाउनेमुखाकृति बिगार्ने नर्भस हुनेहडबढाउने जस्ता असामान्य स्थिति नदेहाउने ।
प्रश्नोत्रको क्रममा कतिपय कुरा प्रसंग भन्दा बाहिर गएमा आफूलाई थाहा भएसम्म सिधा उत्तर दिने ।
रिसाउने झर्कने आवेशमा आई उत्तर दिने नगरी अत्यन्त संयम र सन्तुलित भई शिष्ट भाषमा जवाफ दिने ।
अन्तर्वाता दिने व्यक्तिले प्रत्येक अन्तर्वार्ताकारसँग राम्ररी Eye Contact  गर्नु पर्दछ ।
१०
आजको अनतवार्ता कस्तो लाग्यो’ भनेर सोधेमा यो अन्तरर्वार्ता साह्रै राम्रो लाग्योहजुरहरुको व्यावहारबाट म निकै प्रभावित भए म असाध्यै खुसी छु समग्रमा अन्तर्वाता सफल भएजस्तो लाग्छ ।’ भनी मिठो स्वरमा संक्षिप्त उत्तर दिने ।
११
अन्तर्वाताको क्रम सिदिएपछि अन्वार्ताकारहरुलाई शिष्टतापूर्वक अभिभावदन गर्दै आफ्ना सम्पूर्ण कागजातहरु लिई कार्यकक्षबाट बाहिरीने ।



No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages