टाइपिङ क्षमतालार्इ कसरि बढाउने अनि सजिलै थाहा पाउनुस् लोकसेवा अायोगको टाइपिङसिप परिक्षणमा कस्ले किति नम्बर प्राप्त गर्दछ । - Smart Online Media

AD

टाइपिङ क्षमतालार्इ कसरि बढाउने अनि सजिलै थाहा पाउनुस् लोकसेवा अायोगको टाइपिङसिप परिक्षणमा कस्ले किति नम्बर प्राप्त गर्दछ ।

टाइपिङ क्षमतालार्इ कसरि बढाउने अनि सजिलै थाहा पाउनुस् लोकसेवा अायोगको टाइपिङसिप परिक्षणमा कस्ले किति नम्बर प्राप्त गर्दछ ।

Share This
Related imageतपार्इको मनमा ठूलो खुल्दुलि हुन्न सक्छ ।टाइपिङसिप परिक्षण कित अंक प्राप्त गरिन्छ । अनि अंक कसरी िविभाजन गरिन्छ । तपार्इले अातिनु पर्ने कुनै समस्या देखिदैन यसरि सजिलै थाहा पाउन सक्नुहुने छ । तलको बक्समा दिए अनुसार तपार्इको नम्बर विभाजन गरिने छ ।जसअनुसारको नम्बर प्राप्त गर्नको लागिलागि तपार्इले दिनमा कम्तिका २० पेज टार्इप लगातार १० दिन हान्नु पर्ने छ । यति गरिसकेपछि तपार्इले सजिलै नेपाली टार्इप गर्न सक्नुहुने छ । 

अंग्रेजी टाइपिङसिप परिक्षणको लागि २०० शब्दहरुको एउटा टेक्स  दिइने छ र देहाय अनुसार अंक प्रदान गरिने छ ः–

Ø  ६ वा कम शुद्ध प्रतिमिनेट बापत ० अंक
Ø  ६ वा सो भन्दा बढी र ९ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –  ०.ं०५ अंक
Ø  ९ वा सो भन्दा बढी र  १२ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत ०.७५  अंक
Ø  १२ वा सो भन्दा बढी र १५  भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत १.००  अंक
Ø  १५ वा सो भन्दा बढी र १८ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –  १. २५ अंक
Ø  १८ वा सो भन्दा बढी र २१ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –  १.५० अंक
Ø  २१ वा सो भन्दा बढी र  २४ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –  १.७५ अंक
Ø  २४ वा सो भन्दा बढी र २७  भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –  २.००  अंक
Ø  २७ वा सो भन्दा बढी र ३० भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   २.२५  अंक
Ø  ३० वा सो भन्दा बढी शुद्ध शब्द प्रतिमिनेट बापत २.५० अंक


देवनागरी वा नेपाली टाइपिङको सिप परिक्षणको लागि १५० शब्दहरुको एउटा टेक्स  दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिने छ ः
Ø  ५ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   ० अंक
Ø  ५ वा सो भन्दा बढी र ७.५ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   ०.५०  अंक
Ø  ७.५ वा सो भन्दा बढी र १० भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   ०.७५  अंक
Ø  १० वा सो भन्दा बढी र १२.५ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   १.००  अंक
Ø  १२.५ वा सो भन्दा बढी र १५ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   १.२५  अंक
Ø  १५ वा सो भन्दा बढी र १७.५ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   १.५०  अंक
Ø  १७.५ वा सो भन्दा बढी र  २० भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   १.७५  अंक
Ø  २० वा सो भन्दा बढी र २२.५ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   २.००  अंक
Ø  २२.५ वा सो भन्दा बढी र २५ भन्दा कम शुद्ध शब्द प्रतिमिनेट बापत –   २.२५  अंक
Ø  २५ वा सो भन्दा बढी शुद्ध शब्द प्रतिमिनेट बापत –   २.५०  अंक

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages