गुगोल क्रोम SSL Error "Cannot Connect To The Real Google" समस्या कसरी हठाउने - Smart Online Media

AD

गुगोल क्रोम SSL Error "Cannot Connect To The Real Google" समस्या कसरी हठाउने

गुगोल क्रोम SSL Error "Cannot Connect To The Real Google" समस्या कसरी हठाउने

Share This
हामी अाफ्नो कम्प्यूटरमा पहिलो पटक गुगोल क्रोम Install गरिपछि केहि समस्याहरू देखा पर्दछ जुन समस्याको रूपमा SSL Error "Cannot Connect to the Real Google" एउटा समस्या देखा पदर्छ । जुन समस्याले गर्दा हामी इन्टरनेट प्रयोग गर्नबाट वचित हुने गर्दछाै । यस्तो समस्याबाट वचित हुनबाट वच्नको लागि हामीले अब कुनैComputer Help Center मा जानु पर्दैन । हामी अब अाफ्नै घरमा वसि वसि समस्याको सामाधान गर्न सक्दछाै । जसका लागि तपार्इले अाफ्नो Computer को Time Seating मिलाउनु पर्ने हुन्छ । निम्न पक्रियाहरू जान्नकाे लागि तलको भिडियो हेर्नुहोला

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages